नियम ८३
कागजकफिर्ता गर्ने
जुन फाँटबाट मिसिल वा कागजपत्र ल्याइएका हुन्‌ ती मिसिल कागजपत्र सोही फाँटमा अभिलेख संरक्षकले सोही दिन फिर्ता दिनु पर्नेछ ।